उत्पत्ति 14:11 - पवित्र बाइबल11 शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ती चार राजाहरूले सदोम र गमोराका जम्मै मालसामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती चार जना राजाहरूले खानेकुरासहित सदोम र गमोरामा भएका सबै थोक लगेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ती चार जना राजाहरूले सदोम र गमोराका सबै सामान, र तिनीहरूका सबै खानेकुरा लिएर भागे। Viz kapitola |