Online Bible

- Reklamy -




उत्पत्ति 14:1 - पवित्र बाइबल

1 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसै समयमा शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक र एलामका राजा कदोर्लाओमेर तथा गोयीमका राजा तिदालले

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 बेबिलोनियाका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर र गोयीमका राजा तिदाल,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यस बेला शिनारका राजा अम्रापेल, एल्‍लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर अनि गोयीमका राजा तिदाल मिलेर,

Viz kapitola kopírovat




उत्पत्ति 14:1

Následuj nás:

Reklamy


Reklamy