Online Bible

- Reklamy -




उत्पत्ति 13:8 - पवित्र बाइबल

8 यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौं, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा़ हुनु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब अब्रामले लोतलाई भने, “हामी आफन्‍त हौं, हाम्रा मानिसहरूले आपसमा झगडा गर्नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ।

Viz kapitola kopírovat




उत्पत्ति 13:8

Následuj nás:

Reklamy


Reklamy