Online Bible

- Reklamy -




उत्पत्ति 13:7 - पवित्र बाइबल

7 त्यसै समयमा त्यस भूमिमा कनानी, परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासँग झगड़ा। गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अब्राम र लोतका गाईबस्‍तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्‍यस बेला त्‍यस देशमा कनानी र परिज्‍जीहरू पनि बस्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यसैले अब्राम र लोतका गाई-वस्‍तु हेर्ने गोठालाहरूका बीचमा झगडा भयो। (त्‍यस बेला कनानी र परिज्‍जीहरू त्‍यही देशमा बास गरिरहेका थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे।

Viz kapitola kopírovat




उत्पत्ति 13:7

Následuj nás:

Reklamy


Reklamy