उत्पत्ति 13:6 - पवित्र बाइबल6 अब्राम र लूतसित यति धेरै पशुहरू र सर-समानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ सँगै बस्न असम्भव भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरूको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 ती दुवैका गाई-वस्तुलाई चर्ने ठाउँ पुग्दो भएन र ती दुई एकैसाथ बस्न सकेनन् किनभने तिनीहरूका पशुहरू साह्रै धेरै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्। Viz kapitola |