Online Bible

- Reklamy -




उत्पत्ति 13:5 - पवित्र बाइबल

5 त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसँग पनि पशुहरू र पालहरू धेरै नै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्‍तुहरूका बथान र पालहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 लोतका भेडा-बाख्रा, गाई-गोरु र आफ्‍नै बालबच्‍चा र नोकर-चाकरहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 13:5

Následuj nás:

Reklamy


Reklamy