Online Bible

- Reklamy -




उत्पत्ति 13:3 - पवित्र बाइबल

3 अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ-शहरहरूको बीचमा आइपुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनी नेगेवबाट यात्रा गरेर बेथेलको त्‍यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाँगिएको थियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तब उनले त्‍यो ठाउँ छोडे र ठाउँ सर्दैसर्दै बेथेलतिर गए। उनी अघि आफू पाल टाँगेर बसेको बेथेल र ऐको बीचको ठाउँमा पुगे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दक्षिणबाट धेरै ठाउँहरूहुँदै तिनी बेथेलमा आइपुगे, अर्थात् बेथेल र ऐको बीच ठाउँमा जहाँ पहिले तिनको पाल टाँगिएको थियो

Viz kapitola kopírovat




उत्पत्ति 13:3

Následuj nás:

Reklamy


Reklamy