Online Bible

- Reklamy -




उत्पत्ति 13:2 - पवित्र बाइबल

2 यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 पालिने पशु, सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अब्राम खुबै धनी थिए। उनीसँग भेडाहरू र बाख्राहरू र गाई-गोरु र सुन-चाँदीहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब्राम घरपालुवा पशुहरू, सुन र चाँदीमा प्रशस्त धनवान् भएका थिए।

Viz kapitola kopírovat




उत्पत्ति 13:2

Následuj nás:

Reklamy


Reklamy