Online Bible

- Reklamy -




उत्पत्ति 13:18 - पवित्र बाइबल

18 यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरू भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब अब्रामले आफ्‍ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्‍यहाँ आएर तिनी त्‍यहीँ बसोबास गर्न लागे। त्‍यहाँ परमप्रभुको निम्‍ति तिनले एउटा वेदी बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अनि अब्रामले आफ्‍ना पाल सारेर हेब्रोनमा मम्रेका पवित्र रूखहरूका छेउमा बास गर्न थाले। त्‍यहाँ उनले परमप्रभुको लागि एउटा वेदी बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।

Viz kapitola kopírovat




उत्पत्ति 13:18

Následuj nás:

Reklamy


Reklamy