उत्पत्ति 13:17 - पवित्र बाइबल17 यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उठ्, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अब गएर पूरा देशलाई हेर् किनभने त्यो सम्पूर्ण म तँलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।” Viz kapitola |