उत्पत्ति 13:16 - पवित्र बाइबल16 म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 म तेरा सन्तानलाई पृथ्वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्म कि कसैले धूलो गन्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 म तँलाई यति धेरै छोरा-नातिहरू दिनेछु कि कसैले तिनीहरूको गन्ती लिन सक्नेछैन। तीभन्दा बरु पृथ्वीको धुलो गन्न सजिलो होला। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्न सक्नेछ। Viz kapitola |