उत्पत्ति 13:15 - पवित्र बाइबल15 किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तैँले देखेका जति जम्मै जमिन म तँलाई र तेरा सन्तानलाई दिनेछु र ती सधैँको लागि तेरा हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु। Viz kapitola |