Online Bible

- Reklamy -




उत्पत्ति 13:14 - पवित्र बाइबल

14 लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्‍चिमतिर हेर्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 लोत गएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्‍यहाँबाट चारैपट्टि हेर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्।

Viz kapitola kopírovat




उत्पत्ति 13:14

Následuj nás:

Reklamy


Reklamy