Online Bible

- Reklamy -




उत्पत्ति 13:12 - पवित्र बाइबल

12 अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अब्रामचाहिँ कनान देशमा नै बस्‍न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्‍नो पाल सदोमसम्‍म सारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अब्राम कनान देशमा बसे र लोत बेसीका सहरहरूबीच सदोमका छेउमा बस्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे।

Viz kapitola kopírovat




उत्पत्ति 13:12

Následuj nás:

Reklamy


Reklamy