उत्पत्ति 13:11 - पवित्र बाइबल11 यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसैकारण लोतले यर्दनको जम्मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी लोतले सारा यर्दनको बेसी आफ्नो लागि रोजे र पूर्वपट्टि गए। त्यसरी ती दुई छुट्टिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए। Viz kapitola |