Online Bible

- Reklamy -




उत्पत्ति 13:1 - पवित्र बाइबल

1 अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसँग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब्राम, तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्‍लेर नेगेवमा आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मिश्रबाट निस्‍केर अब्राम उत्तरतर्फ लागे र आफ्‍नी पत्‍नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसरी अब्राम आफ्नी पत्नी र आफूसित भएका सबै थोकहरू लिएर इजिप्टबाट दक्षिणतिर गए, र लोत पनि तिनको पछि लागे।

Viz kapitola kopírovat




उत्पत्ति 13:1

Následuj nás:

Reklamy


Reklamy