Online Bible

- Reklamy -




उत्पत्ति 12:8 - पवित्र बाइबल

8 त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे अनि तिनले त्यहीं आफ्नो पाल बनाए। त्यस ठाउँबाट बेतेल पश्चिममा थियो र ऐ-शहर पूर्वमा पर्थ्यो। तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यहाँबाट तिनी हिँड़ेर बेथेलको पूर्वपट्टि भएको पहाड़मा सरे, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर आफ्‍नो पाल टाँगे। तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसपछि उनी दक्षिणपट्टिका पहाडी ठाउँमा सरे, जुनचाहिँ बेथेल सहरको पूर्वमा पर्थ्‍यो। त्‍यहाँ उनले पश्‍चिमपट्टि बेथेल र पूर्वपट्टि ऐ सहरका माझमा आफ्‍नो पाल टाँगे। त्‍यहाँ उनले एउटा वेदी पनि बनाए र परमप्रभुलाई आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि तिनी त्यहाँबाट बेथेलको पूर्वपट्टिका पहाडहरूतिर गए, र बेथेललाई पश्‍चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर तिनले आफ्नो पाल टाँगे। त्यहाँ तिनले याहवेहका निम्ति एउटा वेदी बनाए, र याहवेहको नामलाई पुकार गरे।

Viz kapitola kopírovat




उत्पत्ति 12:8

Následuj nás:

Reklamy


Reklamy