उत्पत्ति 12:7 - पवित्र बाइबल7 त्यहाँ परमप्रभु अब्रामको अघि प्रकट हुनुभयो अनि भन्नुभयो, “म तेरो सन्तानहरूलाई (अनि अरू कसैलाई पनि होइन) यो भूमि दिनेछु।” अब्रामले त्यस ठाउँमा जहाँ परमप्रभु तिनी अघि प्रकट हुनु भएको थियो। पूजाको निम्ति वेदी बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु।” यसैले तिनीकहाँ देखा पर्नुभएको परमप्रभुको निम्ति तिनले त्यहाँ एउटा वेदी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु अब्रामका अघि देखा पर्नुभयो र उनलाई भन्नुभयो, “यही देश म तेरा छोरा-नातिलाई दिँदछु।” तब अब्रामले आफूलाई दर्शन दिनुहुने परमप्रभुको लागि त्यहाँ एउटा वेदी बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए। Viz kapitola |