Online Bible

- Reklamy -




उत्पत्ति 12:5 - पवित्र बाइबल

5 अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अब्राम, तिनकी पत्‍नी साराई र तिनका भतिजा लोत र तिनीहरूले जम्‍मा गरेका सबै धन-सम्‍पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिएर कनान देशमा जानलाई निस्‍के, अनि त्‍यहाँ पुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अब्रामले आफ्‍नी स्‍वास्‍नी साराई, आफ्‍ना भतिजा लोत र हारानमा कमाएका सारा धन-सम्‍पत्ति र कमारा-कमारी साथमा लिए र तिनीहरू कनान देशतिर लागे। तिनीहरू कनानमा आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अब्रामले आफ्नी पत्नी साराई, आफ्नो भतिजो लोत, र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिए; अनि तिनीहरू सबै कनान देशतिर लागे; अनि तिनीहरू त्यहाँ आइपुगे।

Viz kapitola kopírovat




उत्पत्ति 12:5

Následuj nás:

Reklamy


Reklamy