Online Bible

- Reklamy -




उत्पत्ति 12:4 - पवित्र बाइबल

4 यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर बर्ष पुगेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसैकारण परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गइहाले, र लोत पनि तिनीसँग गए। हारानबाट निस्‍केर जाँदा अब्राम पचहत्तर वर्षका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अब्राम ७५ वर्ष उमेर हुँदा परमप्रभुले भन्‍नुभएअनुसार हारानदेखि हिँडे अनि लोत उनीसँग गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण याहवेहले अब्रामलाई भन्‍नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए।

Viz kapitola kopírovat




उत्पत्ति 12:4

Následuj nás:

Reklamy


Reklamy