Online Bible

- Reklamy -




उत्पत्ति 12:3 - पवित्र बाइबल

3 म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु, अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु। पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्‍वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई सराप दिनेलाई म सराप दिनेछु। र तँद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तँलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु; अनि तँलाई श्राप दिनेलाई म श्राप दिनेछु; अनि पृथ्वीका सबै जातिहरूले तँद्वारा नै आशिष् पाउनेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 12:3

Následuj nás:

Reklamy


Reklamy