उत्पत्ति 12:20 - पवित्र बाइबल20 त्यसपछि फिरऊनले आफ्ना मानिसहरूलाई अब्रामलाई मिश्रदेशबाट बाहिर पठाउने आज्ञा दिए। यसर्थ अब्राम र तिनकी पत्नी तिनीहरूसित भएका सबै मानिसहरू नयाँ अरू कुराहरू लिएर त्यहाँबाट प्रस्थान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा हुकुम गरे, र तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै थोकहरूसमेत पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 राजाले आफ्ना मानिसहरूलाई आज्ञा गरे र तिनीहरूले अब्रामलाई लिएर गए। उनकी स्वास्नी र सारा सम्पत्तिसहित उनलाई मिश्रदेशबाट पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब फारोले अब्रामको विषयमा आफ्ना मानिसहरूलाई आदेश दिए; अनि तिनीहरूले तिनलाई तिनकी पत्नी र तिनीसित भएका सबै थोकसहित त्यहाँबाट पठाइदिए। Viz kapitola |