Online Bible

- Reklamy -




उत्पत्ति 12:17 - पवित्र बाइबल

17 फिरऊनले अब्रामकी पत्नी साराईलाई राखेकोले परमप्रभुले फिरऊन र उसको परिवारमाथि कष्टदायक रोगहरू पठाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारणले फारो र उनको परिवारमाथि भयानक विपत्तिहरू पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर राजाले साराईलाई रोजेका हुनाले परमप्रभुले राजा र महलका मानिसहरूबीच डरलाग्‍दा रोगहरू पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर याहवेहले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमा भयानक महामारीहरू पठाउनुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 12:17

Následuj nás:

Reklamy


Reklamy