Online Bible

- Reklamy -




उत्पत्ति 12:16 - पवित्र बाइबल

16 फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेंडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनको खातिर फारोले अब्रामसँग राम्रो व्‍यवहार गरे, र अब्रामलाई भेड़ा, गाईबस्‍तु, कमारा-कमारी, गधा र ऊँटहरू दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनको खातिर राजाले अब्रामसित राम्रो व्‍यवहार गरे र उनलाई भेडा-बाख्राका बथान, गाई-गोरु, गधा, ऊँट र कमारा-कमारीहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 साराईको खातिर फारोले अब्रामसित असल व्यवहार गरे; अनि तिनले अब्रामलाई भेडाबाख्रा, गाईबस्तु, गधा, सेवक-सेविका र ऊँटहरू दिए।

Viz kapitola kopírovat




उत्पत्ति 12:16

Následuj nás:

Reklamy


Reklamy