Online Bible

- Reklamy -




उत्पत्ति 12:15 - पवित्र बाइबल

15 केही मिश्र देशी अधिकारीहरूले राजा फिरऊनलाई साराईको सुन्दरताको विषयमा सुनाए। तिनीहरूले साराईलाई फिरऊनकहाँ लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि फारोका अधिकारीहरूले तिनलाई देखेर फारोकहाँ तिनको तारीफ गरे, र तिनलाई फारोको महलमा लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 कति जना महलका अधिकारीहरूले तिनलाई देखे र तिनको सुन्‍दरताका बारेमा राजालाई भने। यसकारण तिनलाई राजमहलमा पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि जब फारोका अधिकारीहरूले तिनलाई देखे, तब तिनीहरूले फारोको सामु तिनको रूपको प्रशंसा गरे; त्यसकारण साराईलाई फारोको महलमा लगियो।

Viz kapitola kopírovat




उत्पत्ति 12:15

Následuj nás:

Reklamy


Reklamy