उत्पत्ति 12:14 - पवित्र बाइबल14 अब्राम मिश्र देश भित्र पसे अनि त्यहाँका मानिसहरूले साराईलाई सुन्दरी देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब अब्राम मिश्रमा पसे तब मिश्रीहरूले त्यस स्त्रीलाई अत्यन्त सुन्दरी रहिछन् भनी देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सिमाना तरेर मिश्रमा पसेपछि मिश्रीहरूले उनकी पत्नीलाई हेर्नमा सुन्दरी पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब अब्राम इजिप्टमा आए, तब इजिप्टियनहरूले साराईलाई एउटी अति सुन्दरी स्त्री रहेछिन् भनी देखे। Viz kapitola |