उत्पत्ति 12:13 - पवित्र बाइबल13 यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 ‘म तिनकी बहिनी हुँ’ भनी तिमीले भनिदेऊ, र तिम्रो कारण मलाई भलो हुनेछ, र तिम्रै कारण मेरो ज्यान जोगिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूलाई तिमी मेरी बहिनी हो भनी भन र तिम्रो कारणले तिनीहरूले मलाई राम्रो व्यवहार गर्नेछन् र मेरो ज्यान बाँच्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीले तिमी मेरी बहिनी हौ भनी भनिदेऊ; र तिम्रो खातिर मेरो भलाइ हुनेछ, र तिम्रो कारणले गर्दा मेरो जीवन बाँच्नेछ।” Viz kapitola |