Online Bible

- Reklamy -




उत्पत्ति 12:12 - पवित्र बाइबल

12 जब मिश्र देशीहरूले तिमीलाई देख्नेछन् तिनीहरूले भन्नेछन् त्यो स्त्री मानिस मेरी पत्नी हुनु पर्छ र तिनीहरूले मलाई मार्नेछन्। तर तिमीलाई जीवित राख्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब मिश्रीहरूले तिमीलाई देख्‍छन्, ‘यो त त्‍यसकी पत्‍नी रहिछ’ भन्‍नेछन्‌। र मलाई मारेर तिमीलाई चाहिँ जीवित राख्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मिश्रीहरूले तिमीलाई देखी मेरो स्‍वास्‍नी हो भनी सोच्‍नेछन् र तिनीहरूले मलाई मारेर तिमीलाई जीवित राख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब इजिप्टियनहरूले तिमीलाई देख्नेछन्, तब तिनीहरूले भन्‍नेछन्, ‘यिनी त त्यसकी पत्नी रहिछिन्।’ तब तिनीहरूले मलाई मार्नेछन्, तर तिमीलाई चाहिँ जीवितै छाड्नेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 12:12

Následuj nás:

Reklamy


Reklamy