Online Bible

- Reklamy -




उत्पत्ति 12:10 - पवित्र बाइबल

10 त्यस समय त्यहाँ अनिकाल चलिरहेको थियो। त्यहाँ अनिकाल अत्यन्तै भएकोले तिनी केही समयको निम्ति मिश्र देशतिर लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि त्‍यस देशमा अनिकाल पर्‍यो। अनिकाल तीव्र भएको हुनाले अब्राम मिश्रदेशमा प्रवास गर्नलाई गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर कनान देशमा अनिकाल पर्‍यो। अनिकाल साह्रै भयो र अब्राम अझ दक्षिणतिर मिश्रमा गए र त्‍यहाँ बास गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब त्यस देशमा अनिकाल पर्‍यो; अनिकाल विकराल भएकोले अब्राम केही समयको लागि इजिप्टमा बसोबास गर्न गए।

Viz kapitola kopírovat




उत्पत्ति 12:10

Následuj nás:

Reklamy


Reklamy