Online Bible

- Reklamy -




उत्पत्ति 12:1 - पवित्र बाइबल

1 परमप्रभुले अब्रामलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड, र मैले देखाएको देशमा जाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “आफ्‍नो देश, साखा-सन्‍तान र बुबाको घर छोडिदे र जुन देश म तँलाई देखाउँछु, त्‍यहाँ जा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहले अब्रामलाई भन्‍नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र तेरा पिताका घरानालाई छोडिदे; अनि त्यस देशमा जा, जुन म तँलाई देखाउनेछु।

Viz kapitola kopírovat




उत्पत्ति 12:1

Následuj nás:

Reklamy


Reklamy