उत्पत्ति 11:8 - पवित्र बाइबल8 यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितरबितर पारिदिनुभयो, र तिनीहरूले त्यो सहर बनाउन छोड़िदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसरी परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीमा छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर बनाउन बन्द गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे। Viz kapitola |