Online Bible

- Reklamy -




उत्पत्ति 11:7 - पवित्र बाइबल

7 यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 आओ, तल ओर्लेर गई तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हामी तल गएर तिनीहरूका भाषामा खलबली पारिदिऔं र तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”

Viz kapitola kopírovat




उत्पत्ति 11:7

Následuj nás:

Reklamy


Reklamy