उत्पत्ति 11:5 - पवित्र बाइबल5 परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मानिसहरूका सन्तानले बनाइरहेका सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब परमप्रभु त्यो सहर र ती मानिसहरूले बनाएको धरहरा हेर्न आउनुभयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो। Viz kapitola |