Online Bible

- Reklamy -




उत्पत्ति 11:4 - पवित्र बाइबल

4 तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई सँगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब तिनीहरूले भने, “लौ, हामी आफ्‍नो निम्‍ति एउटा सहर र स्‍वर्गैसम्‍म पुग्‍ने एउटा धरहरा बनाऔं, अनि आफ्‍नो नाउँ राखौं र हामी पृथ्‍वीभरि जताततै नछरिऔं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले भने, “लौ, अब हामी एउटा सहर त्‍यसमा एउटा आकाश छुने धरहरा बनाऔं। त्‍यसरी हामी आफ्‍नो नाम राखौं र सारा पृथ्‍वीभरि छरपष्‍ट भएर बस्‍ननपरोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”

Viz kapitola kopírovat




उत्पत्ति 11:4

Následuj nás:

Reklamy


Reklamy