Online Bible

- Reklamy -




उत्पत्ति 11:31 - पवित्र बाइबल

31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिँडे। तर तिनीहरू हारानसम्म गई त्यहीं बसो-बास गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तेरहले आफ्‍ना छोरा अब्राम र हारानको छोरो आफ्‍नो नाति लोत र अब्रामकी पत्‍नी आफ्‍नी बुहारी साराईलाई साथमा लिएर कल्‍दीहरूको ऊरबाट कनान देशमा जान तिनीहरूसँगै निस्‍के। तर तिनीहरू हारानमा पुगेपछि त्‍यहीँ नै बसोबास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तेरह आफ्‍ना छोरा-बुहारी अब्राम र साराई, आफ्‍नो नाति अर्थात् हारानका छोरा लोतलाई सँगै लिएर कनान देशमा जान बेबिलोनिया देशको ऊर सहरबाट हिंडे। तिनीहरू हारानसम्‍म गए र त्‍यहाँ बास गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।

Viz kapitola kopírovat




उत्पत्ति 11:31

Následuj nás:

Reklamy


Reklamy