उत्पत्ति 11:30 - पवित्र बाइबल30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 साराई बाँझी थिइन्, र तिनका कोही छोराछोरी थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 साराईका छोरा-छोरीहरू भएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन। Viz kapitola |