Online Bible

- Reklamy -




उत्पत्ति 11:3 - पवित्र बाइबल

3 तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरूको घर बनाउदा ढुङ्गाको सट्टामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर पोलौं।” ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले आपसमा भने “आओ, हामी इँटा बनाऔं र पोलेर कडा पारौं।” तब तिनीहरूले घर आदि बनाउन इँटा र त्यो पक्‍का गरी बाँध्‍न अलकत्रा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे।

Viz kapitola kopírovat




उत्पत्ति 11:3

Následuj nás:

Reklamy


Reklamy