Online Bible

- Reklamy -




उत्पत्ति 11:29 - पवित्र बाइबल

29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 अब्राम र नाहोरले विवाह गरेर पत्‍नी ल्‍याए। अब्रामकी पत्‍नीको नाउँ साराई र नाहोरकी पत्‍नीको नाउँ मिल्‍का थियो। तिनी हारानकी छोरी थिइन्‌। हारानचाहिँ मिल्‍का र यिस्‍काका पिता थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 अब्रामले साराईलाई र नाहोरले हारानकी छोरी मिल्‍कालाई विवाह गरे। हारान यिस्‍काका पनि बुबा हुन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए।

Viz kapitola kopírovat




उत्पत्ति 11:29

Následuj nás:

Reklamy


Reklamy