उत्पत्ति 11:28 - पवित्र बाइबल28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 हारान उनका बुबा तेरहकै जीवनकालमा आफ्नो जन्म देश कल्दीहरूको ऊरमा मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अनि उनका बुबा जिउँदै छँदा हारान बेबिलोनिया देशमा आफ्नै सहर ऊरमा मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे। Viz kapitola |