Online Bible

- Reklamy -




उत्पत्ति 11:27 - पवित्र बाइबल

27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तेरहको वृत्तान्‍त यही हो। तेरह अब्राम, नाहोर र हारानका पिता भए। अनि हारान लोतका पिता भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 अब्राम, नाहोर र हारानका बुबा तेरहका सन्‍तान यिनै हुन्। हारान लोतका बुबा भए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तेरहका वंशको विवरण यही हो: तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए।

Viz kapitola kopírovat




उत्पत्ति 11:27

Následuj nás:

Reklamy


Reklamy