उत्पत्ति 11:26 - पवित्र बाइबल26 तेरहको उमेर सत्तरी बर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तेरहको उमेर सत्तरी वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तेरह ७० वर्षको हुँदा उनी अब्राम, नाहोर र हारानको बुबा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए। Viz kapitola |