Online Bible

- Reklamy -




उत्पत्ति 11:25 - पवित्र बाइबल

25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तेरह जन्‍मेपछि नाहोर एक सय उन्‍नाईस वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसपछि उनी अरू ११९ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्‍मे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

Viz kapitola kopírovat




उत्पत्ति 11:25

Následuj nás:

Reklamy


Reklamy