उत्पत्ति 11:23 - पवित्र बाइबल23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 नाहोर जन्मेपछि सरूग दुई सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि उनी अरू २०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। Viz kapitola |