Online Bible

- Reklamy -




उत्पत्ति 11:21 - पवित्र बाइबल

21 सरूगको जन्म पछि रऊ अर्को दुइ सय सात बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 सरूग जन्‍मेपछि रऊ दुई सय सात वर्षसम्‍म बाँचे, र उनका अरू छोराछोरीहरू जन्‍मे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसपछि उनी अरू २०७ वर्ष बाँचे र उसका अरू छोरा-छोरीहरू जन्‍मे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।

Viz kapitola kopírovat




उत्पत्ति 11:21

Následuj nás:

Reklamy


Reklamy