उत्पत्ति 11:17 - पवित्र बाइबल17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस बर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसपछि उनी अरू ४३० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए। Viz kapitola |