उत्पत्ति 11:13 - पवित्र बाइबल13 शेलह पछि अर्पक्षद चार सय तीन बर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 शेलह जन्मेपछि अर्पक्षद चार सय तीन वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि उनी अरू ४०३ वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए। Viz kapitola |