उत्पत्ति 11:12 - पवित्र बाइबल12 जब अर्पक्षद पैतीस बर्षका भए तिनको एउटा छोरो जन्मियो जसको नाउँ शेलह थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अर्पक्षदको उमेर पैँतीस वर्षको हुँदा उनी शेलहका पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अर्पक्षदको उमेर ३५ वर्ष हुँदा उनको एउटा छोरो शेलह जन्म्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए। Viz kapitola |