उत्पत्ति 11:11 - पवित्र बाइबल11 अर्पक्षद जन्मेपछि शेम पाँच सय बर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि उनी अरू ५०० वर्ष बाँचे र उनका अरू छोरा-छोरीहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए। Viz kapitola |