उत्पत्ति 11:10 - पवित्र बाइबल10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ बर्षपछि शेम जब एक सय बर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 शेमको वृत्तान्त यही हो। जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा शेम अर्पक्षदको पिता भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 शेमका सन्तान यिनै हुन्। जलप्रलयको दुई वर्षपछि शेमको उमेर १०० वर्ष हुँदा उनले अर्पक्षदलाई जन्माए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 शेमका वंशको विवरण यही हो: जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता भए। Viz kapitola |