Online Bible

- Reklamy -




उत्पत्ति 10:9 - पवित्र बाइबल

9 परमप्रभुको महान योद्धा शिकारीहरू मध्ये एकजना थिए। त्यसकारण मानिसहरू निम्रोदसित तुलना गर्छन् अनि भन्दछन्, “यो मानिस परमप्रभुको दृष्टिमा निम्रोद जस्तै राम्रो शिकारी हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यिनी परमप्रभुको सामु शक्तिशाली शिकारी थिए। यसैले “निम्रोदजस्‍तै परमप्रभुको सामु शक्तिशाली शिकारी” भन्‍ने आहान चलेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुका कृपाले यिनी ठूला शिकारी पनि थिए। त्‍यसैले मानिसहरू यसो भन्‍छन्, “परमप्रभुले तिमीलाई निम्रोदझैँ ठूला शिकारी बनाऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”

Viz kapitola kopírovat




उत्पत्ति 10:9

Následuj nás:

Reklamy


Reklamy